Lipulek-Kalapani-Limpiyadhura

Lipulek-Kalapani-Limpiyadhura

Buddhi Narayan Shrestha

Interviewed by Online Television Samajko Aawaj

SamajKo Aawaj-1

समाजको आवाज Online TV Interview को क्रममा मैले उल्लेख गरें–
नेपालको क्षेत्रफल १४७,१८१ वर्गकिलोमिटरमध्ये नेपाल–भारत सीमारेखा १,८८० किलोमिटरको ७१ स्थानमा ६०६ वर्गकिलोमिटर भूभाग अतिक्रमण, तेरोमेरो, वादविवाद, सीमापार जोतकमेद दखलमा परेको छ । यसमध्ये सवैभन्दा ठुलो दार्चुला जिल्ला व्यास गाउ‘पालिका वडा १ लिपुलेक–कालापानी–लिम्पियाधुरा ३७० वर्गकिमि, नवलपरासी जिल्ला त्रिवेणीसुस्ता गाउ‘पालिका वडा ५, ६, ७ को १४५ वर्गकिमि र बॉकी ६९ स्थानमा ९१ वर्गकिमि रहेको छ । क्षेत्रफलको हिसाबमा करिब ललितपुर र भक्तपुुर जिल्ला बराबर अथवा झन्डै सिङ्गापुर जत्रै भूभाग परेको छ ।

SamajKo Aawaj-2

SamajKo Aawaj-4

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: